होमपेज > श्री गणेशको दर्शन गर्दै पढ्नुहोस् आज मंगलबारको राशिफल

श्री गणेशको दर्शन गर्दै पढ्नुहोस् आज मंगलबारको राशिफल

बिज्ञापन
बिज्ञापन

आज -१० आषाढ २०८२ मंगलबारको राशिफल

बिज्ञापन

मेष

बिज्ञापन

आर्थिक क्षेत्रमा र कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ र सहयोग मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

बिज्ञापन

वैदेशिक रोजगारको लागि समय लाभप्रद रहेको छ। पहिला गरिएका कार्यबाट लाभ मिल्ने सम्भावना रहेको छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा श्रमको प्रतिफल नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

व्यापार व्यवसायमा लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा शत्रुहरूले खुट्टा तान्नेछन्। सामाजिक सञ्जालमा बोल्दा सोचविचार गरेर आफ्नो कुरा राख्नुहोला। विदेश तर्फबाट शुभ सुचना मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

तुला

कार्यक्षेत्रमा समयमा कार्य सम्पादन नहोला। व्यापारमा मनग्य लाभ मिल्नेछ। सोधेभन्दा बढी सल्लाह दिनबाट बच्नुहोस्। साथीहरूको सहयोगबाट रोकिएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

धनु

कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयबाट ठूलो लाभ हुनेछ। आफ्नो स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। अज्ञात भयले मन चिन्तित रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन असफल हुनपर्ला सतर्क भएर कार्य गर्नुहोस्। मधुर व्यवहार र बोलिले रोकिएका कार्य बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

बृष

समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा अधिकारिवर्ग हजुरको कामबाट सन्तुष्ट रहनेछन। प्रेम सम्बन्ध सुमधुर हुनुका साथै दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर बजारबाट लाभ मिल्ला। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ। ‎

कन्या

छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। व्यापारमा थप लगानी लगाउने समय रहेको छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अक ५ रहेको छ।

बृश्चिक

कार्यशैलीमा बदलावको कारण ठूलो लाभ हुनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। बिछोडिएका परिजनसँग भेटघाट हुनेछ। सामाजिक जिम्मेवारी निर्वहन गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मकर

प्रेम सम्बन्ध सुमधुर रहनेछ। पहिला लिएका ऋणबाट मुक्ति मिल्नेछ। आयको अनुरूप खर्च गर्नुहोस्। पुराना मित्रहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन

आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते