नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेर एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
यस्तै चाँदी तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको छ ।