एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ ।
बिज्ञापन
कम्पनीले मार्केटिङ स्टाफ, ब्रान्च म्यानेजर, मार्केटिङ एक्सक्युटीभ लगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेद्वारले +२ देखि स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
बिज्ञापन
आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारले सम्पूर्ण कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सक्ने छन्।







