होमपेज > सानिमा बैंक र सफायर एस्थेटिक्सबीच छुट सम्झौता

सानिमा बैंक र सफायर एस्थेटिक्सबीच छुट सम्झौता

बिज्ञापन
बिज्ञापन

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्न सानिमा बैंकले ललितपुरको कुपोन्डोलमा रहेको सफायर एस्थेटिक्स प्रा. लि. सँग सम्झौता गरेको छ।

बिज्ञापन

यस व्यवस्था अन्तर्गत, सानिमा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप (QR स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकहरूले आफ्ना सबै सौन्दर्य सेवाहरूमा १५५ छुटको आनन्द लिन सक्छन्।

बिज्ञापन

त्यसैगरी, बैंकले ग्राहकहरूलाई भुक्तानीको लागि डिजिटल प्लेटफर्महरूको अधिकतम प्रयोग गर्न प्रोत्साहित गर्न विभिन्न छुट र अफरहरू प्रदान गर्दै आएको छ। अफरहरूको विवरण सानिमा बैंकको आधिकारिक वेबसाइट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध छ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३४ कार्यालय र १२७ एटीएम नेटवर्कहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते