नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज प्रतितोला २ हजार ७५ रुपैयाँमा कायम भएको छ।








