होमपेज > काठमाडौंको सतुंगलको एक व्यवसायिक टहरामामा आगलागी

काठमाडौंको सतुंगलको एक व्यवसायिक टहरामामा आगलागी

बिज्ञापन
बिज्ञापन

काठमाडौंको सतुंगलमा आगलागी भएको छ।

बिज्ञापन

बिहीबार बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा आगलागी भएको काठमाडौंको प्रहरी परिसरले जनाएको छ। परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार त्यहाँ रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो।

बिज्ञापन

अहिले आगो निभाउने काम भइरहेको एसपी बोहराले जानकारी दिए। आगो निभाउन नेपाल प्रहरीका ३० जनार र सशस्त्र प्रहरीबाट ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन भएका छन्।

आगो निभाउन चन्द्रागिरी नगरपालिकाको, नेपाली सेना विपद गणबाट १ वटा, नेपाल आयल निगम थानकोटबाट एउटा, जुद्द बारूणयन्त्रबाट २ वटा र ललितपुर महानगरपालिकाबाट एउटा गरी ६ वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते