होमपेज > श्री गणेशको दर्शन गर्दै पढ्नुहोस् मंगलबारको राशिफल!

श्री गणेशको दर्शन गर्दै पढ्नुहोस् मंगलबारको राशिफल!

बिज्ञापन
बिज्ञापन

मेष
रोकिएका काम दोहोराएर प्रारम्भ गर्दा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बिज्ञापन

मिथुन
व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग मिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

बिज्ञापन

सिंह
पारिवारिक समस्या सुल्झाउनमा दिन बित्नेछ। कुनै सुखद समाचारले दिन उत्साह र आनन्दपूर्ण रहनेछ। स्त्रीवर्गहरूले स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला
अनावश्यक ठाउँमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजनालाई गुप्त राख्नुहोस्। खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बिज्ञापन

धनु
धार्मिक यात्राका योजनाहरू बन्नेछन्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। फिजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। नयाँ कार्य हात लाग्नेछ। साहित्य वा लेखन कलामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृष
कार्यक्षेत्रबाट उचित प्रतिफल मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पुरानो समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
लगनशीलताले लक्ष्य प्राप्त गर्न गाह्रो नहोला। सन्तानबाट राम्रो खबर सुन्न पाइएला। कार्यक्षेत्रमा विवेकपूर्ण निर्णय लिनुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कन्या
मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुन्छ। आफ्नो क्षमतालाई प्रदर्शन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धात्मक विषयवस्तुमा सफलता मिल्नछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रतिद्वन्दीहरू पराजित हुनेछन्। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मकर
व्यापार व्यवसायमा लाभ मिल्नेछ। राजनीतिक र प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन
कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन्। भाग्यले साथ दिनेछ। व्यापार व्यवसायमा महत्त्वपूर्ण निर्णयहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते