ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक मनोविज्ञान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ ।
बिज्ञापन
उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट दिएको राजिनामा कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।