नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ७०० रुपैयाँले घटेको हो । अघिल्लो दिन एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार १ सय कायम भएको महासङ्घले जनाएको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । मङ्गलबार एक हजार ९७० मा कारोबार भएको चाँदी आज एक हजार ९६५ कायम भएको छ ।








