होमपेज > भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता, के भयो कुराकानी?

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता, के भयो कुराकानी?

बिज्ञापन
बिज्ञापन

भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत शंकरप्रसाद शर्माबीच भेटवार्ता भएको छ।

बिज्ञापन

शुक्रबार मन्त्री जयशंकरले राजदूत शर्मालाई भेटेर जम्‍मू(कास्मिरको पहलगाममा भएको आतंकवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको घटनामा समवेदना प्रकट गरेका हुन्।

बिज्ञापन

‘नेपालका राजदूत डा. शंकरप्रसाद शर्मालाई भेटेर पहालगाम आतंकवादी हमलामा नेपाली नागरिकको हत्या भएको घटनामा समवेदना प्रकट गरेँ,’ उनले भने। यस्तै दुईदेश बीचको सम्बन्ध विकासबारे पनि छलफल भएको उनले बताए।

गत मंगलबार पहालगाममा आतंकवादी समूहले हमला गर्दा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो। त्यस घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद समेत भएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते