नेपाली बजारमा आज ९शुक्रबार० सुनको भाउ घटेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् बिहीबार २ सयले बढेको सुनकाे भाउ यसदिन १ हजारले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २ हजार रुपैयाँ कायम छ ।








