सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (वैशाख ८ गते) अन्ति दिन हो ।
बिज्ञापन
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बिज्ञापन
बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।








