नेपाली बजारमा आज (सोमबार) सुनको भाउ १२ सयले बढेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
आइतबार सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।








