होमपेज > भोलि नयाँ वर्ष २०८२को देशभर सार्वजनिक बिदा: शेयर कारोबार नहुने

भोलि नयाँ वर्ष २०८२को देशभर सार्वजनिक बिदा: शेयर कारोबार नहुने

बिज्ञापन
बिज्ञापन

भोलिबाट विक्रम संवत २०८२ सुरु हुँदैछ।

बिज्ञापन

नयाँ वर्षमा देशभर र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गर्छन् । विक्रम संवत अङ्ग्रेजी संवत् अर्थात् इस्वी संवतभन्दा ५६।७ वर्ष अगाडि चलाइएको संवत हो।

बिज्ञापन

ऐतिहासिक रूपमा राजा विक्रमादित्यले प्रारम्भ गरेको यस संवतलाई विक्रम संवत भनिन्छ। नेपालमा यस संवतलाई मौलिक राष्ट्रिय पात्रोका रूपमा मल्लकालदेखि नै प्रयोग गरिँदै आएको छ।

सरकारले नयाँ वर्षको दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गरेकोले भोलि देशभर सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र शेयर बजारसमेत बन्द छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते