होमपेज > इसेवामा रोजगारीको अवसर, दिने होइन त आवेदन?

इसेवामा रोजगारीको अवसर, दिने होइन त आवेदन?

बिज्ञापन
बिज्ञापन

इसेवाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

बिज्ञापन

कम्पनीले चितवनका लागि एक जना शाखा इन्चार्ज माग गरेको हो। आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यद्यपि, स्नातकोत्तर उत्तीर्ण गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

बिज्ञापन

शाखा इन्चार्जको पदमा काम गर्न इच्छुक व्यक्तिले चार वर्षभन्दा बढीको नेतृत्व अनुभव पनि हुनुपर्नेछ। यसका साथै, दुई पांग्रे सवारीसाधनको प्रयोग र लाइसेन्सको आवश्यकताको पनि उल्लेख गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते