होमपेज > एलजी ब्रान्डका सामान किन्दा ४० प्रतिशतसम्म क्यासब्याक

एलजी ब्रान्डका सामान किन्दा ४० प्रतिशतसम्म क्यासब्याक

बिज्ञापन
बिज्ञापन

एलजी नेपालले नयाँ वर्ष को अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । ‘४० वर्षदेखि घरघरमा एलजी’ भन्ने नारासहित सुरु गरिएको यो योजनामा ४० प्रतिशतसम्मको क्यासब्याक, प्रत्येक खरिदमा पक्का उपहार, साथै अन द स्पट ईएमआई र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बिज्ञापन

एलजीका टेलिभिजन, रेफ्रिजेरेटर, वाशिङ मसिन, एयर कन्डिसनर, भ्याकुम क्लिनर लगायतका स्मार्ट उपकरणमा यो योजना लागु हुनेछ । एलजी थिनक्यू टेक्नोलोजीमार्फत सञ्चालित उपकरणले उपभोक्ताको जीवनशैलीलाई अझ सहज र प्रविधिमैत्री बनाउने कम्पनीले विश्वास लिएको छ ।

बिज्ञापन

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी नेपालका मार्केटिङ तथा कम्युनिकेसन विभाग प्रमुख गौरव हमालले भने, “चार दशकसम्म उपभोक्ताबाट प्राप्त भरोसा र साथप्रति कृतज्ञता प्रकट गर्न यो योजना ल्याइएको हो । भविष्यमा पनि हामी नवीन प्रविधि र भरपर्दो सेवामार्फत यो सम्बन्ध अझ मजबुत बनाउँदै लैजानेछौं ।”

एलजी शोरूम, अधिकृत डिलर तथा सि।जी। डिजिटलका सबै शाखाहरूमा यो योजना सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते