होमपेज > ह्वाइट हाउसबाहिर एक व्यक्तिलाई गोली हानी हत्या

ह्वाइट हाउसबाहिर एक व्यक्तिलाई गोली हानी हत्या

बिज्ञापन
बिज्ञापन

आइतबार बिहान ह्वाइट हाउस बाहिर ‘सशस्त्र भिडन्त’ मा एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गुप्तचर सेवाले एक विज्ञप्तिमा जनाएको छ।

बिज्ञापन

विज्ञप्तिमा स्थानीय प्रहरीलाई इन्डियानाबाट वासिङ्टन डीसीको यात्रा गरिरहेको एक जना व्यक्ति ‘आत्मघाती’ हुनसक्ने’ भन्ने गोप्य सूचना प्राप्त गरेको बताइएको छ। सूचनाको आधारमा अधिकारीहरू विवरणसँग मेल खाने व्यक्तिको नजिक पुगेका थिए। ती व्यक्तिसँग हतियार रहेको पाएपछि गोलाबारी भएको थियो। गुप्तचर सेवाले उक्त व्यक्ति अहिले ‘अज्ञात’ अवस्थामा अस्पतालमा रहेको बताएको छ।

बिज्ञापन

यद्यपि, यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते