होमपेज > भक्तपुरको चाँगुनारायणमा १९ वर्षिय युवक मृत अवस्थामा फेला

भक्तपुरको चाँगुनारायणमा १९ वर्षिय युवक मृत अवस्थामा फेला

बिज्ञापन
बिज्ञापन

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा १९ वर्षका युवा मृत अवस्थामा फेला परेका छन्।

बिज्ञापन

मंगलबार दिउँसो ३ बजेतिर खोरियागाउँमा निरोज लामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाउनेले  बताए । लामा उनका साथी २१ वर्षीय बादल तामाङको घरमा बस्दै आएका थिए । गएराति छुट्टाछुट्टै सुतेका उनीहरू ढिलासम्म नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएका हुन् । उनीहरू दुवैजना ट्याक्टर जोत्ने काम गर्थे ।

बिज्ञापन

मृतकको निधारमा चोट देखिएको छ । बादल तामाङलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको डीएसपी नेउपाउनेले बताए । गएराति दुवैजनाले मदिरा सेवन गरेको बादलले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते