कलाकार जितु नेपाललाई मातृशोक परेको छ।
बिज्ञापन
नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि अस्वस्थ योगकुमारीले आज बिहान ७ बजे आफ्नै निवासमा अन्तिम स्वास फेरिन्। योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन्।
बिज्ञापन
उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।








