होमपेज > २ वाणिज्य बैंकले फेरे निक्षेपमा दिने ब्याजदर, कुन बैंकको कति?

२ वाणिज्य बैंकले फेरे निक्षेपमा दिने ब्याजदर, कुन बैंकको कति?

बिज्ञापन
बिज्ञापन

दुईवटा बाहेक सबै वाणिज्य बैंकले फागुनको लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन्।

बिज्ञापन

वाणिज्य बैंकहरूले माघमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत ६.००१ रहेकोमा फागुनमा पनि ६.००१ छ। २० वाणिज्य बैंकमा दुई वटा बाहेक अन्य सबैले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका हुन्।

बिज्ञापन

लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकको ब्याजदर सामान्य परिर्वतन भएको हो। लक्ष्मी सनराइजले यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशतसम्म ब्याजदर दिइरहेकोमा अब ५.५० प्रतिशत दिने भएको हो। त्यस्तै, ग्लोबल आइएमई बैंकले ५.७५ प्रतिशत दिइरहेकोमा अब ६ प्रतिशत ब्याजदर दिने भएको हो।

अहिले सबैभन्दा उच्च ब्याज एनआइसी एसिया र एनएमबी बैंकमा पाइन्छ। यी दुवै बैंकले ६.६ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। त्यस्तै, सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले दिने भएको छ।

बिज्ञापन

यी सबै बैंकले अब ५.५० प्रतिशत ब्याज दिने भएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते