होमपेज > काठमाडौंको दक्षिणकालीमा ५० विद्यार्थी सवार स्कुल बस दुर्घटना भएपछि…

काठमाडौंको दक्षिणकालीमा ५० विद्यार्थी सवार स्कुल बस दुर्घटना भएपछि…

बिज्ञापन
बिज्ञापन

काठमाडौंको फर्पिङमा स्कुल बस दुर्घटनामा भएको छ। दुर्घटनामा परेर बसका चालक र एक जना छात्रको मृत्यु भएको छ।

बिज्ञापन

आइतबार अपराह्न पौने ४ बजे दक्षिणकाली नगरपालिका-३ फर्पिङको भन्ज्याङमा जुनकिरी इंग्लिस स्कुलको बस दुर्घटना हुँदा चालक र एक जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

बिज्ञापन

स्कुल बसमा ५० जना सवार रहेको प्रहरीले जनाएको छ। ‘दुई जनाको मृत्यु भएको छ। चालक राधाकृष्ण मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको छ,’ उनले भने।

बस सडकबाट ५० फिट तल खसेको थियो। प्रहरीले थप विवरण लिने काम गरिरहेको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। घाइतेहरूको सनाखत गर्ने काम भइरहेको एसपी बोहोराले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते