होमपेज > रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि…

रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि…

बिज्ञापन
बिज्ञापन

रक्षामन्त्रीको गाडीले काठमाडौंको माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बिज्ञापन

मन्त्रीको गाडीलाई पछ्याइरहेको सुरक्षाकर्मीको गाडीले एक्कासी रोकिएको मन्त्रीको गाडीलाई पछिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्जय राउतका अनुसार मन्त्रीको गाडीले एउटा मोटरसाइकललाई सामान्य ठक्कर दिएको पुष्टि गरे ।

बिज्ञापन

“मन्त्रीज्यू चढेको गाडीले मोटरसाइकललाई सामान्य ठक्कर दिएको रहेछ, उक्त गाडीले मन्त्रीज्यूलाई सिंहदरबार पुर्‍याएर अहिले छलफलका लागि चालकसहित गाडी त्यहीँ पुर्‍याइएको छ,” उनले भने । उनका अनुसार मोटरसाइकल लुकिङ् ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते