सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महत्सवस्थलमा आगलागी भएको छ।
बिज्ञापन
माघ १८ गतेदेखि चलेको महोत्सवस्थलमा आगलागी भएकोबारे अनुसन्धान भइरहेको र रातको समयमा भएको आगलागीले गरेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको सल्यान प्रहरीले जनाएको छ।
बिज्ञापन
आगलागी भएको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएसँगै घटनाबारे सबैतिरबाट चासो र चिन्ता प्रकट भएको छ।








