होमपेज > यस्तो छ आजको तरकारीको बजार भाउ!

यस्तो छ आजको तरकारीको बजार भाउ!

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारकोे लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।
आज गोलभेँडा ठूलो (भारतीय)न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

बिज्ञापन

यसैगरी सानो गोलभेँडा लोकल २०, रातो आलु ३५,सुकेको प्याज ६५, गाजर लोकल ४०, बन्दा लोकल १०, बन्दा तराई २०,स्थानीय काउली ०८, स्थानीय काउली ज्यापु १५,सेतो मुला लोकल १५, लाम्चो भन्टा २०, डल्लो भन्टा ३०, मटरकोशा ४०, घिउसिमी लोकल ५०, टाटे सिमी ३०, तितो करेला ९०, लौका ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ।

बिज्ञापन

यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कूस ३०, रायो साग १०, पालुङ्गो साग ३०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ३०, हरियो प्याज ४०, बकुला ६०, तरुल ८०, कन्य च्याउ ६०, डल्ले च्याउ २८०, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० गान्टे मूला ७०,गुन्दुक २८०,तामा ९०,पुदीना ३००,इमली १५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

यसैगरी स्याउ (झोले) २४०, स्याउ(फूजी) २६०, केरा (दर्जन)१५०, कागती १५०, अनार ३५०, अंगुर(हरियो) २००, अंगुर(कालो) ३५०, सुन्तला(नेपाली) १२०, सुन्तला(भारतीय) ९०, काक्रो(लोकल) ११०, काक्रो(हाइब्रीड) ४०, निबुवा ४० , नासपाती(चाइनिज) २३०, र मेवा(नेपाली) ४०,अम्बा १००,लप्सी ४०,किवी २००,आभोकाडो २००,अमला ६०,रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते