होमपेज > अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा गर्‍यो “लेपावर जेनसेट” सार्वजनिक(भिडियोसहित)

अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा गर्‍यो “लेपावर जेनसेट” सार्वजनिक(भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

कमर्सियल सवारी साधन र पावर सोर्लुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट- जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ।

बिज्ञापन

बिज्ञापन

लेपावर जेनसेटको आधिकारिक वितरकको रुपमा आईयमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको छ।

बिज्ञापन

सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष रवि सिंहले अशोक लेल्याण्डको सन्तुष्ट ग्राहकको नाताले लेपावर जेनसेट गेम चेन्जर बन्ने विश्वास लिएको बताएका थिए।

अशोक लेल्यान्डका सार्क प्रमुख अमिताभ श्रीवास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै गइरहेको जानकारी दिएका थिए। आईएमई ग्रुपसँगको सहकार्यले विश्वनीयता र उत्कृष्टताका माध्यमबाट सहरी र औद्योगिक क्षेत्रमा ऊर्जा उपलब्ध गराउनका लागि यी जेनसेट उत्पादन तथा बिक्री वितरण गरिएको श्रीवास्तवको भनाई थियो।

सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको बताएका थिए। उनले ग्राहकलाई अतुलनीय सेवा र जेन्युइन स्पेयर पाट्स उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताएका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते