नेपाली बजारमा आज आइतबार सुनको घटेको छ। शुक्रबार प्रतितोला २००० हजार रूपैयाँ रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १५०० सय रूपैयाँ घटेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, आइतबार चाँदी मूल्य भने स्थिर रहेको छ। शुक्रबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।








