होमपेज > घट्यो गोलभेँडा र प्याजको मूल्य, आज कुन तरकारीको भाउ कति पुग्यो?

घट्यो गोलभेँडा र प्याजको मूल्य, आज कुन तरकारीको भाउ कति पुग्यो?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

बिज्ञापन

जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) रु ८०, गोलभेँडा सानो (लोकल) रु २५, गोलभेँडा सानो (भारतीय) रु ३५, गोलभेँडा सानो (तराई) रु ३५, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु १००, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु २०, काउली स्थानीय प्रतिकेजी रु २० कायम भएको छ।

बिज्ञापन

यसैगरी, ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ९०, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ३००, पार्सले (प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १५०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, गुन्दुक प्रतिकेजी रु २५० तोकेकोे छ।

यसैगरी समितिले स्याउ (झोले) प्रतिकेजी रु २४०, स्याउ (फूजी) प्रतिकेजी रु २६०, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १२०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २००, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १००, सुन्तला (भारतीय) प्रतिकेजी रु ९०, काँक्रो (लोकल) प्रतिकेजी रु १००, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ८०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकेजी रु २३०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु १०० नर्धारण गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते