नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४०० सय रुपैयाँले बढेको छ।
बिज्ञापन
नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ४०० सय रुपैयाँले बढेर तोलामा १ लाख ५० हजार ७०० सय रुपैयाँ कायम भएको हो। बिहीबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ३ सय सय रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासङ्घ जनाएको छ।








