होमपेज > घट्यो गोलभेँडाको भाउ, यस्तो छ आजको तरकारीको मूल्य

घट्यो गोलभेँडाको भाउ, यस्तो छ आजको तरकारीको मूल्य

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज केही तरकारी र फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ।

बिज्ञापन

आज लोकल सानो गोलभेँडाको भाउ घटेर प्रतिकेजी ५० रुपैयाँ, सानो गोलभेँडा (भारतीय) को मूल्य ७५ रुपैयाँ, सानो तराई गोलभेँडा ६७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज (भारतीय) ६२ रुपैयाँ ६७ पैसा, टाटे सिमी ४० रुपैयाँ, मटरकोशा १०५ रुपैयाँ, लौका ७५ रुपैयाँ, तराई परवर ९५ रुपैयाँ, डल्लो भन्टा ५५ रुपैयाँ, सेतो लोकल मूला ३७ रुपैयाँ ६७ पैसा तोकिएको छ।

बिज्ञापन

यसैगरी, आज लोकल बन्दा र स्थानीय काउलीको भाउ प्रतिकेजी ५० रुपैयाँ कायम भएको छ भने हरियो फर्सीको भाउ बढेर औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ, लाम्चो भन्टा ६५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, लोकल काक्रो ११५ रुपैयाँ, हरियो खुर्सानी ६५ रुपैयाँ र माछे खुर्सानी ९५ रुपैयाँ पुगेको छ।

त्यस्तै तराई काउली २७ रुपैयाँ ६७ पैसा, बरेला र ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, कन्य च्याउ १३५ रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, सुकेको छ्यापी १५० रुपैयाँ, मुंगरी माछा ४२६ रुपैयाँ ६७ पैसा पुगेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते