नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य बढेको छ। सोमबार १ लाख ४९ हजार ८०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार ८०० सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। सोमबार १ हजार ७ सय ९५ रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोवार भैइरहेको छ।








