सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीलाई लाभांश घोषणा गरेको छ।
बिज्ञापन
पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस ३.६५ प्रतिशत र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश रहेको छ।
बिज्ञापन
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

बिज्ञापन








