होमपेज > कुमारी बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

बिज्ञापन
बिज्ञापन

कुमारी बैंक लिमिटेडले संस्थापक समूहका २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ।

बिज्ञापन

यस पटकको शेयर बिक्रीमा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। अधिकतम आवेदनस् सम्पूर्ण २२ लाख ४३ हजार ७ कित्ता रहेको छ।

बिज्ञापन

इच्छुक लगानीकर्ताले आज मंसिर १९ गतेदेखि पुस ३ गतेभित्र आफूले किन्न चाहेको शेयर सङ्ख्या र त्यसको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनु पर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते