जीप दुर्घटनामा वडाध्यक्षले ज्यान गुमाएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले भोलि शोक बिदा दिएको छ ।
बिज्ञापन
गाउँपालिकाले शोकपत्र जारी गर्दै पालिकाभर शोक बिदा दिइएको जनाएको हो।
बिज्ञापन
शुक्रबार काठमाडौंबाट गोकुलगंगातर्फ गइरहेको जीप दुर्घटना हुँदा वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो।








