साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार ओरालो लागेको छ।
बिज्ञापन
नेप्से १३ अंकले घट्दा परिसुचक २६६७ अंकमा पुगेर रोकिएको छ । यसदिन १ करोड ५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको कारोबार भयो।
बिज्ञापन
आज कारोबारमा आएका १८१ कम्पनीको शेयर ओरालो लाग्दा ५५ कम्पनीको शेयर बढेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।








