होमपेज > एनएमबि बैंकको २२ हजार ७२७ कित्ता शेयर लिलाम बिक्रीमा

एनएमबि बैंकको २२ हजार ७२७ कित्ता शेयर लिलाम बिक्रीमा

बिज्ञापन
बिज्ञापन

एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको २२ हजार ७२७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता न्यूनतम १२० रुपैयाँमै उक्त शेयर बिक्रीमा ल्याएको हो।

बिज्ञापन

यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण तथा संगठित संस्थाहरूले खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयर खरीदका लागि बोलकबोल गर्दा उल्लेखित सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ।

बिज्ञापन

खरीदकर्ताले आज असार १७ देखि २३ गतेसम्म दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र फाराम बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा बुझाउनु पर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते