होमपेज > नदीमा पूजा गर्ने क्रममा एक पुरुष बेपत्ता

नदीमा पूजा गर्ने क्रममा एक पुरुष बेपत्ता

बिज्ञापन
बिज्ञापन

नदीमा पूजा गर्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्।

बिज्ञापन

संखुवासभाको चैनपुर नगरपालिका–११, खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा चैनपुर–११, कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताएका हुन्।

बिज्ञापन

खहरेस्थित अरुण नदीमा शनिबार पूजा गर्ने क्रममा चिप्लिएर जिमी बेपत्ता भएका प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उनको खोजीकार्य जारी राखेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार, जिमी पूजा सुरु गरेलगत्तै चिप्लिएर नदीमा बेपत्ता भएका हुन्। जिमी परिवारका ६ जनासहित शनिबार अरुण नदीमा पुगेका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते