मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ।
बिज्ञापन
एपको स्तरवृद्धि गर्नुपर्ने भएकाले मंसिर ३ गते सोमबार बिहान ५ बजेदेखि १० बजेसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।