होमपेज > बढ्यो गोलभेँडा र काउलीको मूल्य, आज कुन तरकारीको कति छ भाउ?

बढ्यो गोलभेँडा र काउलीको मूल्य, आज कुन तरकारीको कति छ भाउ?

बिज्ञापन
बिज्ञापन

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

बिज्ञापन

कालीमाटीमा आज कुरिलो, च्याउ, गोलभेँडा, काउली, गाँजर लगायतका तरकारीको मूल्य बढेको छ।कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारीका स्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। स्कुसको मूल्य प्रतिकिलो १७ रुपैयाँ मात्रै छ भने कुरिलोको मूल्य एक हजार ५० रुपैयाँ छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ७५, भारतीय रातो आलु ७२, सेतो आलु ६३, सुकेको भारतीय प्याज ६३, लोकल गाँजर १४५, तराईको गाँजर १२५, तराईको बन्दा ४५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो छ।

बिज्ञापन

त्यसैगरी लाम्चो भन्टा ३५, तने बोडी १२५, मकै बोडी ५५, करेला ११०, फर्सी ३५, भिन्डी ८५, स्कुस १७, तोरी र रायोको साग ५५, चम्सुरको साग ११०, कन्य च्याउ २१३, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो टनेलको गोलभेँडाको मूल्य आज ८९ र सानो लोकल गोलभेँडाको मूल्य आज ५८ रुपैयाँ थियो भने रातो आलु ७५, भारतीय रातो आलु ६५, सुकेको भारतीय प्याज १२२, स्थानीय काउली ९५, तराईको काउली ८५, हरियो फर्सी ३५ रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन

त्यसैगरी स्कुस १७, रायो, तोरी र पालुंगोको साग ५५, कन्य च्याउ २४०, डल्ले च्याउ २७६, कुरिलो १०००, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते