प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ६.०६ अंकले बढ्यो।
बिज्ञापन
उक्त सेसनमा नेप्से ०.२२ प्रतिशतले बढेर २६८१.५८ अंकको विन्दुमा पुग्यो। सेनसनभर ३३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ वटा कम्पनीको मूल्य घट्यो। यस्तै १० वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
बिज्ञापन
उक्त सेसनमा ६ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ हजार ८९५ कित्ता शेयर किनबेच भयो।








