होमपेज > घट्यो गोलभेडाको भाउ, आज कुन तरकारीको मूल्य कति?

घट्यो गोलभेडाको भाउ, आज कुन तरकारीको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहीबार सबै प्रकारको गोलभेडाको मूल्य घटेको छ। पछिल्लो समयमा गोलभेडाको मूल्य निक्कै बढेको थियो।

बिज्ञापन

बिहीबार कालिमाटी बजारमा ठूलो गोलभेडा ९५ रुपैयाँमा कारोबार गरेको छ। बुधबार यही गोलभेडा १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो। यस्तै सानो गोलभेडा १०० रुपैयाँ, टनेलको सानो गोलभेडा १००, रातो आलु ८१, प्याज १०३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालिमाटी तरकारी थोक बजार समितिले जनाएको छ।

बिज्ञापन

गाजर १३०, बन्दा ४५, स्थानीय काउली १३०, सेतो मुुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ८५, तने बोडी ५५, मटरकोशा १९०, घिउ सिमी ६५ र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालिमाटी तरकारी थोक बजार समितिले जनाएको छ।

यसैगरी तीते करेला ६५, लौंका ५५, परवर ५५, चिचिण्डो ४५, घिरौला ६५, पाकेको फर्सी लाम्चो ६५, हरियो डल्लो फर्सी ६५, हरियो डल्लो फर्सी ६५, भिण्डी ८५, वरेला ४८, स्कुस १७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

बिज्ञापन

रायो साग ४५, पालुङ्गो साग १२८, तोरीको साग ६५, चमसुरको साग १७६.६७, मेथिको साथ १७६.६७, कन्ये च्याउ १३५, डल्ले च्याउ २८८, राजा च्याउ २९०, ब्रोकाउली १८०, भेडे खुर्सानी १५६.६७, अदुवा २०५ र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते