होमपेज > स्कुसको भाउ ह्वात्तै घट्यो, अरू तरकारीको मूल्य कति?

स्कुसको भाउ ह्वात्तै घट्यो, अरू तरकारीको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा सोमबार स्कुस १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ। त्यस्तै ठूलो गोलभेडा ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

बिज्ञापन

यसैगरी सानो गोलभेडा ११०, टनेलको सानो गोलभेडा १२०, रातो आलु ८२.६७, मुढे रातो आलु ७२.६७, सेतो आलु ६९ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।  प्याज १०३ रुपैयाँ प्रतिकिलो, गाजर ११५, बन्दा ३५, स्थानीय काउली १३०, सेतो मुला ३५, लाम्चो भान्टा ७५, डल्लो भान्टा ९५, तने बोडी ११५, मटरकोशा १९०, घिउ सिमी ७५, टाटे सिमी ७५ र तिते करेला ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

बिज्ञापन

यस्तै लौका २७ रुपैयाँ प्रतिकिलो, परवर ७५, चिचिण्डो ३५, घिरौला ७५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ७५, हरियो फर्सी डल्लो ७५, भिण्डी ६५, बरेला ६५,रायो साग ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति जनाएको छ।

यस्तै पालुङ्गो साग ७५ रुपैयाँ प्रतिकिलो, तोरीको साग ४५, चमसुरको साग २२३.३३, कन्ये च्याउ १४०, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १९०, भेडे खुर्सानी २६६.६७, अदुवा २०३ र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते