होमपेज > यात्रु चढ्दै गरको बसमा टिपरले ठक्कर दिँदा ३ जना घाइते

यात्रु चढ्दै गरको बसमा टिपरले ठक्कर दिँदा ३ जना घाइते

बिज्ञापन
बिज्ञापन

पोखरामा यात्रु चढाउँदै गरेको बसलाई टिपरले ठक्कर दिएको छ।

बिज्ञापन

पोखरा महानगरपालिका–२५ बडहरेमा टिपरले बसलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको बसलाई सोही दिशाबाट आएको ग १ ख ९१४२ नम्बरको टिपरले ठक्कर दिएको हो। बसले रोकेर यात्रु चढाउँदै गर्दा टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार बसमा चढ्दै गरेकी म्याग्दीको धौलागिरी गाउँपालिका–५ का ८४ वर्षीय हर्कलाल छन्त्याल घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको अवस्था मध्यम र फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ। टिपर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– ३ घर भएका ३१ वर्षीय मनोज कटुवाल र सवार नुवाकोटका २८ वर्षीय बुद्ध घलेसमेत घाइते भएका छन्।

दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने टिपर प्रहरीको नियन्त्रणमा छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते