नेपाली सेनाले संखुवासभाको मादी नगरपालिका–६ स्थित सिरिसेमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको छ।
बिज्ञापन
नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको हो। डिस्पोज कार्यमा खट्टिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले आजै मादी–६ का स्थानीयलाई आईईडीसम्बन्धी सचेतनामूलक कक्षासमेत सञ्चालन गरेको थियो।
बिज्ञापन








