होमपेज > मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

बिज्ञापन
बिज्ञापन

बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिज्ञापन

शनिवार बिहान करिब साढे तीन बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर ११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुर्घटनामा परी मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी भूपेन्द्र सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बिज्ञापन

सो दुर्घटनामा परि सुनार र मोटरसाइकलमा सवार सुर्खेत लेकबेसी नगरपालिका वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर सुनार गम्भीर घाइते भएकोमा उपचारका क्रममा भूपेन्द्र सुनारको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घाइतेहरूलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याएकोमा उपचारको क्रममा भूपेन्द्र सुनारको मृत्यु भएको थियो । घाइते सशस्त्र प्रहरी लालबहादुर सुनारको शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था आहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते