होमपेज > ह्वात्तै मूल्य बढ्दा खाना पकाउने ग्यासको अभाव

ह्वात्तै मूल्य बढ्दा खाना पकाउने ग्यासको अभाव

बिज्ञापन
बिज्ञापन

पाकिस्तानको बलोचिस्तान प्रान्तमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । ग्यासको आपूर्तिमा समस्या भएपछि अभाव भएको हो ।

बिज्ञापन

बलोचिस्तानका ५ जिल्लामा ग्यासको अभाव देखिएको पाकिस्तानको एआरवाई न्यूजले जनाएको छ । ग्यासको अभाव हुँदा ग्राहकहरुको लामो लाम देखिएको छ । यसबाहेक व्यापारीहरुले ग्यासको मूल्य पनि बढाएर बेच्न थालेका छन् ।

बिज्ञापन

हालैका महिनामा मूल्य ह्वात्तै बढेका बेला ग्यासको अभाव पनि देखिएको हो । पछिल्लो समय सरकारले ग्यासको भाउ प्रतिकिलो ६० रुपैयाँबाट बढाएर ८० रुपैयाँ पुर्‍याएको थियो । पाकिस्तानमा आर्थिक समस्या अझ विकराल बन्दै जाँदा ग्यासको आपूर्तिमा समस्या देखा परेको हो । पाकिस्तानमा ऊर्जा आपूर्तिको ठूलो हिस्सा प्राकृतिक ग्यासले धान्दै आएको छ । ग्यास आपूर्तिमा समस्या भएसँगै त्यहाँ दैनिक लोडसेडिङ पनि बढ्दै गएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते