एनआईबिएल म्युचुअल फण्डद्वारा सञ्चालित एनआईबिएल ग्रोथ फण्डले नगद लाभांश घोषणा गरेको छ।
बिज्ञापन
योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि इकाईधनीलाई करसहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बिज्ञापन
जसको रकम ८ करोड ३८ लाख २० हजार हुन आउछ। यो फन्ड नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवद्र्धन गरिएको हो भने एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक छ।








