होमपेज > जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ

बिज्ञापन
बिज्ञापन

प्रहरीले अछामको कमलबजारबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

कमलबजार नगरपालिका–२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ३५ वर्षीय पदम थापा, ३७ वर्षीय खडक बिष्ट, ४५ वर्षीय मन बहादुर चलाउने, ४३ वर्षीय नरेन्द्र ढकाल रहेका छन् ।

बिज्ञापन

त्यस्तै तुर्माखाँद गाउँपालिकाका २६ वर्षीय प्रेम नेपाली, ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिकाका २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका–६ का ४६ वर्षीय शेर बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुकतास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते