होमपेज > ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारीमा न्याय परिषद्

३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारीमा न्याय परिषद्

बिज्ञापन
बिज्ञापन

न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ । न्यायाधीश नियुक्ति प्रयोजनकालागि शुक्रबार न्यायपरिषद्को बैठक आह्वान भएको छ ।

बिज्ञापन

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्का सदस्यहरूसँगको आन्तरिक परामर्शपछि शुक्रबार दिउँसोनै बस्नेगरी बैठक बोलाएका हुन् । बैठकले जिल्लामा न्यायाधीश नियुक्ति गर्ने मात्रै एजेन्डा तय भएको प्रधानन्यायाधीश स्रोतले जनाएको छ ।

बिज्ञापन

सर्वोच्चमा ४ र उच्च अदालतमा समेत १० जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था रहेपनि आजको बैठकमा यो एजेन्डा नरहेको स्रोतको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते