होमपेज > त्रिभुवन विश्वविद्यालयमा स्नातक तह पहिलो वर्षको भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालयमा स्नातक तह पहिलो वर्षको भर्ना खुल्यो

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षमा भर्ना खुलाएको छ । शैक्षिक वर्ष २०८१/०८२ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना खुलेको हो ।

बिज्ञापन

त्रिविको शिक्षाध्यक्ष कार्यालयकाअनुसार स्नातक तह पहिलो वर्षका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउन सकिन्छ । असोजदेखि कक्षा सञ्चालन हुनेछ भने आउँदो वैशाखमा परीक्षा फाराम बुझाउनु पर्नेछ । जेठमा कक्षा समाप्त भएर असारमा अन्तिम परीक्षा हुने त्रिविले जनाएको छ ।

बिज्ञापन

परीक्षा सकिएको तीन महिना अर्थात् असोजमा नतिजा प्रकाशन हुने पनि त्रिविले निकालेको सूचनामा उल्लेख छ । विद्यार्थीले प्रवेश चाहेको हरेक सङ्काय, अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्ने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते