काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत मंगलवार जारी इरानविरुद्धको सेमिफाइनल खेलमा नेपालले दोस्रो सेट पनि जितेको छ ।
बिज्ञापन
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भइरहेको खेलमा नेपालले दोस्रो सेट २८–२६ ले जितेको हो ।
बिज्ञापन
नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो । अब एक सेट जिते नेपाल फाइनलमा पुग्नेछ ।








